उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने कांग्रेस-एमालेको तयारी
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने कांग्रेस-एमालेको तयारी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३ भदौ । सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेका कांग्रेस-एमाले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएका छन् ।
प्रतिक्रिया