२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

गण्डकी टाइम्स
मंगलवार, भाद्र ३ २०८२
गण्डकी टाइम्स
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ, ४ भदौ। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बुधबार अपराह्न एकबजे बस्नेगरि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij