२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा हुने

एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा हुने

गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८२
गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ, १५ कात्तिक । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशनस्थल परिवर्तन गरेको छ। शनिवार बसेको सचिवालय बैठकले एमालेको ११ औँ महाधिवेशन पोखराबाट काठमाडौँ सार्ने निर्णय गरेको हो । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको ११ औँ महाधिवेशन मंसिरमा काठमाडौँमा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij