२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अमेरिकामा भीषण आँधी र हिमपात: मृतकको संख्या ३० पुग्यो

अमेरिकामा भीषण आँधी र हिमपात: मृतकको संख्या ३० पुग्यो

गण्डकी टाइम्स
मंगलवार, माघ १३ २०८२
गण्डकी टाइम्स
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ, १३ माघ। अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ। अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij