२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रिय दलका नेतृत्वसँग छलफल गर्न रविले डाके सर्वदलीय बैठक

राष्ट्रिय दलका नेतृत्वसँग छलफल गर्न रविले डाके सर्वदलीय बैठक

गण्डकी टाइम्स
आइतवार, जेठ २४ २०८३
गण्डकी टाइम्स
आइतवार, जेठ २४ २०८३
  • काठमाडौँ, २४ जेठ । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय दलका नेतृत्वसँग छलफल गर्ने गरी बैठक आह्वान गरेका छन् । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।

    बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij