२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

संविधान र गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्ष कैद सजाय प्रस्ताव

संविधान र गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्ष कैद सजाय प्रस्ताव

गण्डकी टाइम्स
बिहिवार, आषाढ १८ २०८३
गण्डकी टाइम्स
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ, १८ असार। सरकारले नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्ताव गरेको छ।
     
    सरकारले अपराध संहिता २०७४ लाई संशोधन गर्दै राज्यविरुद्धको जघन्य कसुरका रुपमा परिभाषित गर्ने प्रक्रिया अघि बढाएको हो।
    kanunana.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij