२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौँको बुद्धनगरमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि उपचार जारी

काठमाडौँको बुद्धनगरमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि उपचार जारी

गण्डकी टाइम्स
शनिवार, आषाढ २७ २०८३
गण्डकी टाइम्स
शनिवार, आषाढ २७ २०८३
  • काठमाडौँ, २७ असार । काठमाडौँको बुद्धनगरमा पारिवारिक विवादपछि एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएको र घाइते अवस्थामा उनको उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले बताए ।

    उनको वीर अस्पतालमा उपचार जारी छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij