२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज कति पुग्यो सुनको मूल्य ?

आज कति पुग्यो सुनको मूल्य ?

गण्डकी टाइम्स
मंगलवार, भाद्र २ २०८३
गण्डकी टाइम्स
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौैँ, २ भदौ।  स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य  रु २५ ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ ।  सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij