२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज रास्वपा सचिवालय बैठक बस्दै

आज रास्वपा सचिवालय बैठक बस्दै

गण्डकी टाइम्स
बिहिवार, भाद्र १८ २०८३
गण्डकी टाइम्स
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ, १८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक  बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

    सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij