२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, संयुक्त राष्ट्र संघको महासभामा भाग लिने

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, संयुक्त राष्ट्र संघको महासभामा भाग लिने

गण्डकी टाइम्स
मंगलवार, आश्विन ६ २०८३
गण्डकी टाइम्स
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ, ६ असोज। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन्।

    प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उनले महासभामा असोज ८ गते सम्बोधन गर्ने तालिका छ। 

    महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली गत आइतबारै न्युयोर्क प्रस्थान गरिसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij