२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पल्ला घरे साइलाले साइकल किनेछ्न

पल्ला घरे साइलाले साइकल किनेछ्न

गण्डकी टाइम्स
बिहिवार, चैत्र १४ २०७५
गण्डकी टाइम्स
बिहिवार, चैत्र १४ २०७५
  • सुनिल बाबु

    महङ्गिको चपेटामा परेको साइला दाइ हिजो भखरसम्म प्याट्ट प्यट्ट चपल पड्काउदै हिन्थ्यो । तर आज साइला दाइका ती चप्पलहरु साइकलका पाइडलहरु चुइ चुइ पेलिरहेछन। मन्त्रीभै लाल बहादुरले साइकाल चढेको देखेर साइकलको बाहन मन्त्रीको चाहाना त्यसैले साइलादाजुले साइकल चढ्छन अचेल। कैले भन्ज्याङ्गको चिया पसल पुग्छन त कैले बेसिको भट्टी। अनि दिन्छन कैले मोनोरेलको कथा त कैले हवामा बिजुली अनि घर घरमा ग्यास पाएप। तर साइलादाइ ती माथिका मान्छेहरु बलतकारी, भ्रस्टचारि र घुस्खोरी छन। त्यसैले ती चिल्ला कार चढ्छन तिमी साइकल। मन्त्री हुनत साइलादाइ कि बलतकारी कि घुस्खोरी हुनु पर्छ। आज फेरि एकबिहानै साइला दाइ साइकल पुछेर टोल टोलमा भन्दै हिन्दै थिए पोर्न बन्द गर्नुपर्छ बलत्कार गर्न पाउनु पर्छ। सक्छौ भने साइलादाइ त्यो साइकलमा गएर ती माथिका मान्छेलाइ भनिदेउ। पोर्न बन्दहैन जबर्जत योन बनदगाराइ देउ चाहाना बन्दहैन कुसस्कार बन्दा गराइदेउ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij