२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

क्याप्टेन (कविता)

क्याप्टेन (कविता)

गण्डकी टाइम्स
शुक्रवार, बैशाख २० २०७६
गण्डकी टाइम्स
शुक्रवार, बैशाख २० २०७६
  • समीर

    क्याप्टेन थाहा छ तिमीलाई जिन्दगीपनि जहाज जस्तै हुन्छनि जहाजले जसरी कयौं यात्रुहरु बोकेर गन्तव्य सम्म पुर्याउछ जिन्दगीले पनि त हजारौं सपनाहरू गन्तव्य सम्म पुर्याउछ कहिले मनसुनमा खराबी आउँदा जसरी जहाजले बाटो बिर्सन्छ कहिले भारी हिमपात हुदा यात्रामा अबरोध हुन्छ र कहिले इन्जिन बिग्रदा जहाज दुर्घटनामा पर्छ क्याप्टेन जिन्दगी पनि त जहाज जस्तै हुन्छ नि कहिले सपनाहरू बिपनाको मनसुनमा हराउँछन कहिले सपनाका बाटाहरु मोडिन्छन र त कहिले सपनाहरू दुर्घटनामा मृत हुन्छन् तेसैले क्याप्टेन मलाई त लाग्छ जहाजको यात्रा र जिन्दगीको यात्रा उस्तै उस्तै हुन्छ। फरक यति मात्र छ जहाज आकाशमा उडछ सपना मनभित्र ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij