२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सम्धी ज्यु

सम्धी ज्यु

गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०७७
गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०७७
  • -देवराज गुरुङ्ग छोरी मात्र किन दिनु त्योबेला दाइजो रहित भनियो लानुस् एउटा पद पनि अहिले अलिकति पर्म स्वरुप सानै भएपनि किन आत्तिनु हुन्छ हजुरको लागि सेवामा अझै केहि दर्जन त बाकिनै छ सम्धी ज्यु ! साम्यवाद भनेको यहि त हो नि खल्तिबाट झिक्ने दिने हाम्रो समाजवादमा सक्नेले लिने हो मेरो हो र राज्यको लिदा पनि केहि नजाने, दिदा पनि सम्धी ज्यु ! छोरी–ज्वाईलाई त पहिल्यैदेखि भाग पुर्याउदै आको छ हरेकका लागि कहाँ सकिन्छ र सम्धी ज्यु जनताहरु विरोध गर्छन नातावादको त्यसैले टाढाको साइनो खोज्दै हजुरकोमा आइपुगे लिनुस् सम्धी ज्यु एउटा पद ! हजुर त कति बहुमुखी हजुर आलुको तरकारी जस्तो बोडिमा पनि ठिक्क गुन्द्रुकमा पनि ठिक्क कलेजदेखि खाद्यसम्म, आयलनिगमदेखि बैकसम्म यस्तो सरल निष्कलङ्कित कहाँ मिल्छ र सम्धी ज्यु ! विरोधी कागहरु कराउदै गर्छ पिना सुक्दै गर्छ उप्किरहोस बाहिरको बोक्रो हामी लिउँ भित्रको धोक्रो सम्धी ज्यु हामी गिद्धहरु आउनुस् लुछौ राज्य काग कराउछ कराइ रहोस पिना सुकाउनु छ सुकि रहोस सम्धी ज्यु लिनुस् एउटा पद !

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij