२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गीता शर्माको ‘मेरी सोल्टिनी’ म्यूजिक भिडियो सार्वजनिक

गीता शर्माको ‘मेरी सोल्टिनी’ म्यूजिक भिडियो सार्वजनिक

गण्डकी टाइम्स
आइतवार, मंसिर २१ २०७७
गण्डकी टाइम्स
आइतवार, मंसिर २१ २०७७
  • काठमाडौँ । सिक्किमेली गायिका गीता शर्माको मेरी सोल्टिनी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द/संगीत बालकृष्ण न्यौपानेको रहेको छ भने स्वर गीता शर्मा र किरण भूजेलले भरेका छन् । म्युजिक भिडियोलाई निर्देशक गम्भीर विष्टले गरेको छ । भिडियोमा अभिनेता पल शाह र वर्षा राउतलाई देख्न सकिन्छ । पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा देखिएका छन् । रियालिटी शो भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा सिक्कममा बसेर पनि नेपाली गीत संगीतमा सर्मपित रहँदै आएकी छिन् । हेर्नुस म्यूजिक भिडियो https://www.youtube.com/watch?v=Hhg2gJJaOjA&feature=emb_logo

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij