२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
सोमवार, बैशाख २० २०७८
गण्डकी टाइम्स
सोमवार, बैशाख २० २०७८
  • काठमाडौं, २० वैशाख । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij