सुनचाँदीको मुल्य वृद्धि
सुनचाँदीको मुल्य वृद्धि
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३ जेठ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आइतबार तोलामा ९ सय रुपैयाँ बढेको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया