सुनचाँदीको मुल्यमा गिरावट
सुनचाँदीको मुल्यमा गिरावट
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १० जेठ । सोमबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया