आज सुनचाँदीको मुल्य कति ?
आज सुनचाँदीको मुल्य कति ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १९ जेठ । लगातार बढेको सुनचाँदीको मुल्य आज भने स्थिर छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया