२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

२२२ जनाले लिए हिमाल चढ्न अनुमति

२२२ जनाले लिए हिमाल चढ्न अनुमति

गण्डकी टाइम्स
आइतवार, भाद्र २७ २०७८
गण्डकी टाइम्स
आइतवार, भाद्र २७ २०७८
  • काठमाडौं । कोरोना भाइरसको महामारी केही कम भएको समयमा हिमाल आरोहणमा पुनः आकर्षण देखिएको छ ।

    पर्यटन विभागका अनुसार शुक्रबारसम्म आगामी सिजनका लागि २३ टोलीले हिमाल आरोहणको अनुमति लिएका छन् । यो टीममा कुल २२२ जना सदस्य रहेका छन् ।

    तथ्यांक अनुसार मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा बढी टीमले अनुमति लिएको छन् । यसबाहेक शरद ऋतुमा आरोहण चढ्न कंचनजंगा, धौलागिरि, मरियाङ हिमालमा समेत अनुमति जारी भएको छ ।

    अहिलेसम्म जारी भएका अनुमतिमध्ये ६ टोलीले मात्र अन्य हिमालको आरोहण अनुमति लिएको छ । बसन्त ऋतुमा अहिलेसम्मकै बढी आरोहीले अनुमति लिएका छन् । सोही अनुसार शरद ऋतुका लागि पनि आरोहण अनुमति लिने क्रम जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij