२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

गण्डकी टाइम्स
आइतवार, कार्तिक ७ २०७८
गण्डकी टाइम्स
आइतवार, कार्तिक ७ २०७८
  • काठमाडौं, ७ कात्तिक । पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij