२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
शनिवार, कार्तिक १३ २०७८
गण्डकी टाइम्स
शनिवार, कार्तिक १३ २०७८
  • काठमाडौं, १३ कात्तिक । पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij