२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी बढ्यो कोरोना संक्रमित

फेरी बढ्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
सोमवार, पौष १९ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष १९ २०७८
  • काठमाडौं, १९ पुस । नेपालमा सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र २ हजार ७ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप २ सय ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ६ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सक्रिय संक्रमित आइशोेलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij