२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा उत्साह

शेयर बजारमा उत्साह

गण्डकी टाइम्स
सोमवार, पौष २६ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष २६ २०७८
  • काठमाडौं, २६ पुस । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ । हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।

    यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो ।

    आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो । त्यसलगत्तै बढ्न थालेको नेप्से १२ बजेसम्म २७ ९९ अंकमा पुगेको थियो । तर, त्यसयता निरन्तर घट्दै २७ ५७ अंकमा आइपुगेर फेरी सुधारिँदै १९ अंक बढेर बन्द भएको हो । पछिल्लो दुई दिनको कारोबारले सेयर बजार फेरी लयमा फर्केको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij