२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
  • काठमाडौं, ९ माघ । नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको ३२ मध्‍ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij