२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा (हेर्नुस् भिडियो)

सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा (हेर्नुस् भिडियो)

गण्डकी टाइम्स
बिहिवार, आश्विन ६ २०७९
गण्डकी टाइम्स
बिहिवार, आश्विन ६ २०७९
  • काठमाडौँ । राजु ढकाल, देवी घर्ती र रविन लामिछानेको आवाजमा सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा आएको छ । वडा दशैं-२०७९ को मुखमा पन्तले दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा ल्याएका हुन्। पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँघर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतले अभिनय गरेका छन् । मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको छ । पन्तले गत वर्षको दशैंमा ‘ह्याप्पी दशैं’ बोलको गीत बाजारमा ल्याएका थिए । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=9qM_N59WyIg&ab_channel=PantaSantosh

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij