२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अनुसँग विवाह बन्धनमा बाँधिए हाँस्यकलाकार हैट

अनुसँग विवाह बन्धनमा बाँधिए हाँस्यकलाकार हैट

गण्डकी टाइम्स
शुक्रवार, आश्विन ७ २०७९
गण्डकी टाइम्स
शुक्रवार, आश्विन ७ २०७९
  • काठमाडौं, ८ असोज । हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङ मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाँधिएका हुन् । भक्तपुरको एक पाटी प्यालेसबाट तामाङ परम्पराअनुसार विवाह सम्पन्न भएकाे विभिन्न कलाकारहरूले सामाजिक सञ्जालनमा जनाएका छन् । विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका नजिकका केही व्यक्तिको मात्रै उपस्थिति रहेकाे जनाइएकाे छ । हाँस्य कलाकारितामा उनि हैट नामले चर्चित हुनुहुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij