२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

जम्मु-कस्मिरमा आतंकवादी हमला, कम्तीमा २६ जनाको मृत्यु

जम्मु-कस्मिरमा आतंकवादी हमला, कम्तीमा २६ जनाको मृत्यु

गण्डकी टाइम्स
मंगलवार, बैशाख ९ २०८२
गण्डकी टाइम्स
मंगलवार, बैशाख ९ २०८२
  • भारत, ९ बैसाख । जम्मु-कस्मिरको लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मंगलबार आतंककारीहरूले अचानक आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा २६ जना मारिनाका साथै धेरै जना घाइते भएको बिबिसी हिन्दीले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको कडा शब्दमा निन्दा गर्दै यस जघन्य आक्रमणमा संलग्न कसैलाई नछाडिने बताएका छन्। प्रधानमन्त्री मोदीले केन्द्रीय गृहमन्त्री अमित शाहलाई फोन गरी तत्काल कारबाही अघि बढाउन निर्देशन दिएका छन्। शाह सबै सुरक्षा एजेन्सीहरूसँग आपत्‌कालीन बैठक आह्वान गरी श्रीनगर गएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij