२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

जम्मु शहरमा दोस्रो दिन पनि पुन: गोलाबारी सुरू

जम्मु शहरमा दोस्रो दिन पनि पुन: गोलाबारी सुरू

गण्डकी टाइम्स
शुक्रवार, बैशाख २६ २०८२
गण्डकी टाइम्स
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौं, २६ बैशाख । भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा दोस्रो दिन पनि पुन: गोलाबारी सुरू भएको छ । अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको हो । ‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij