२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एम्बाप्पेको २ गोलमा साविक उपविजेता फ्रान्स राउन्ड अफ १६

एम्बाप्पेको २ गोलमा साविक उपविजेता फ्रान्स राउन्ड अफ १६

गण्डकी टाइम्स
बुधवार, आषाढ १७ २०८३
गण्डकी टाइम्स
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं, १७ असार।  फिफा विश्वकप २०२६ को नकआउट चरणमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। न्युयोर्कको न्यु जर्सी स्टेडियममा भएको खेलमा साविक उपविजेता फ्रान्सले स्विडेनलाई ३-० ले हराएको हो। 

    फ्रान्सका लागि कप्तान केलियन एम्बाप्पेले २ र ब्राड्ले बार्कोलाले १ गोल गरे। 

    खेलको २० औं मिनेटमा केलियन एम्बाप्पेले वान बाइ वानमा गरेको गोल अफसाइड घोषित भयो। अन्तत: पहिलो हाफको ४५ औं मिनेटमा केलियन एम्बाप्पेले उत्कृष्ट फिनिस गर्दै फ्रान्सलाई अग्रतामा ल्याए। पहिलो हाफको सुरुवाती समयबाट नै स्विडेनमाथि फ्रान्स हाबी भइरहेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij