२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सेनेगललाई ३-२ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश

सेनेगललाई ३-२ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश

गण्डकी टाइम्स
बिहिवार, आषाढ १८ २०८३
गण्डकी टाइम्स
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ, १८ असार। फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ। 

    अमेरिकाको सियातलमा भएको रोमाञ्चक खेलमा सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको हो। 

    baljiyam.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij