२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

छोटो समयमै चर्चा बटुल्दै 'उखु गुलियो' (भिडियो)

छोटो समयमै चर्चा बटुल्दै 'उखु गुलियो' (भिडियो)

गण्डकी टाइम्स
आइतवार, माघ २५ २०७७
गण्डकी टाइम्स
आइतवार, माघ २५ २०७७
  • काठमाडौं । चर्चीत गायक तथा सर्जक खेम सेन्चुरीको लोकदोहोरी गीत 'उखु गुलिय' रिलिज भएको केहि दिनमै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर सेन्चुरीले नै गीतको लय गरेका छन् । गितमा लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको आबाज रहेको छ । गीतको संगीत संयोजन कृष्ण बिक भान्जाले गरेका हुन् । भिडिओमा खेम सेन्चुरी, अन्जलि अधिकारी, करिष्मा ढकाल, जुना सुन्दास, गिता ढुंगाना, लोषना लामिछानेको दमदार डान्स देख्न सकिन्छ । भिडिओको निर्देशन तथा कोरियोग्राफर सुनिल क्षेत्रीले गरेका हुन् । नबराज उप्रेतीको छायांकन रहेको भिडिओलाई बिकाश ज्ञावालीले सम्पादन गरेका हुन् । खेम सेन्चुरी नामक युटुब बाट सार्बजनिक गरिएको भिडिओले करिब ३ लाख ४४ हजार दर्शक श्रोताको मायाँ पाईसकेको छ । हेर्नुस भिडियो : https://www.youtube.com/watch?v=r7kX7dKZXoQ&feature=emb_logo

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij