काठमाडौँ, ८ मंसिर। भर्खरै विवाह बन्धनमा बाँधिएका इन्जिनियर लक्ष्मण न्यौपाने र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको नयाँ गित "बिहे गरियो " सार्बजनिक भएको छ।
लक्ष्मण र सुनिताको स्वरमा रहेको "बिहे गरियो " गितमा संगीत चर्चित सर्जक नन्दु परियार शब्द लेखन लक्ष्मण न्यौपानेको रहेको छ। उक्त गित मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
इन्जिनियर न्यौपाने र सुनिता बुढा क्षेत्रीको उक्त "बिहे गरियो " गित
सुनिता बुढा क्षेत्री युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
हेर्नुस भिडियो :
https://www.youtube.com/watch?v=z9PLnbXiS74&ab_channel=SunitaBudhaChhetri